१३ बैशाख २०८१, बिहिबार

तपाईलाई कुनै केटीले मन पराएको थाहा पाउने संकेतहरु


couple

प्राय: केटीहरुले कहिले पनि भन्न सक्दैनन् । कुनै केटालाई म तिमीलाई मनपराउछु भनेर प्रस्ताव राख्न सक्दैनन् । मनभित्र जतिसुकै सजायको भए पनि पनि उनीहरु कहिले पनि ब्यक्त गर्दैनन् । त्यसैले गर्दा कुनै केटीले यी व्यवहार देखाउछ भने जानी राखौ ।

१. कुनै केटी तपाईसँग कुरा गर्न इच्छुक हुनु ।
२. तपाईसँग घुमफिर गर्न वा समय विताउन तयार हुनु ।
३. तपाईसँग भेट्न आउँदा चिटिक्क परेर वा बनेर आउनु ।
४. यदि कुनै केटी तपाईसँग बोल्दा आफ्नो कपाल टोक्नु ।
५. तपाईसँग चर्को स्वरमा कुरा गर्नु ।
६. तपाईसंग कुनै केटीले आँखा जुधाएर नजिक हुन र कुरा गर्नु ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !