८ बैशाख २०८१, शनिबार

यी हुन मानिस असफल हुने मुख्य कारणहरु


unsucess
Arun Asian
  अरुण एशियन

किन हाम्रो समाजमा सबै मनिसहरु सफल भएका छैनन् । केहि व्यक्तिहरु भने सानो प्रयासबाटनै सफल बनेका छन तर अधिकांस मानिसहरु आफ्नो रातदिनको मिहिनतबाट मात्र सफल बनेका छन या अन्तत असफलनै भएका छन् । धेरै जसो मानिसहरु सफल नहुनुका पछाडी केहि बाधक कुराहरु हुन्छन् जसप्रति हाम्रो ध्यान जादैन । असफल बनाउने केहि बानि व्यवहारहरुलाई निम्न अनुसार प्रस्तुत गर्न सकिन्छ ।

 

१. हामीले अरुलाई गर्ने घृणा
२. हाम्रो अधर्यता
३. हामी भित्रको क्रोध
४. निस्ठुरिपना
५. काँतरता
६. निराश भावना
७. अपवित्रता
८. लक्ष्य बिहिनता
९. दृष्टिकोण
१०. अपरिबर्तन
*रसायनशास्त्रमा स्नातकोत्तर तह (एमएस्सी) गरेका अरुण एशियन लेखक तथा साहित्यकार हुन् । उनका लेखहरु साहित्यिक, अनुसन्धानात्मक र जानकारीमुलक हुन्छन । उनको रंगीन सपना नामक उपन्यास प्रकाशित छ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !