८ बैशाख २०८१, शनिबार

रुँदै रुँदै बस्नु पर्ने दिन अनि रात आईदियो


मुक्तक
Roma Lamsal Anyol
रोमा लम्साल “अन्योल“

रुँदै रुँदै बस्नु पर्ने दिन अनि रात आईदियो ।

बिछोडिए पछि पिरहरु खातै खात आईदियो ।।

तन मन सबै मिलेर हो हामीले पिरती लाएको ।

आखिर बिचमा तगाह्रो बन्न जात आईदियो ।।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !