१२ बैशाख २०८१, बुधबार

इन्दिरा जोशीको गर्लफ्रेन्ड सार्वजनिक (भिडियोसहित )


indira joshi

३ बैशाख, काठमाण्डौ । गायिका इन्दिरा जोशीको नै शब्द र संगीत रहेको गर्लफ्रेन्ड गीत सार्बजनिक भएको छ ।

अस्ट्रेलीयावाट रिलिज गरिएको जोशीको गर्लफ्रेन्ड गीतको फिचिरंग स्वरमा सुनोद श्रेष्ठले उनलाई साथ दिएका छन् ।

भिडियोमा सुनोद श्रेष्ठ, प्रिया मिश्र,एन्जी मुल्मी श्रेष्ठ लगायतको अभिनय रहेको छ । अस प्रोडक्सनकाको क्यामेरा र सम्पादन रहेको भिडियोलाई सुनोद श्रेष्ठले निर्देशन गरेका हुन् ।

हेर्नुहोस् भिडियो:


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !