११ बैशाख २०८१, मंगलबार

नब गायक सन्तोष लिम्बुको गीत ” तिम्रो याद ”


image

४ फागुन, काठमाण्डौ । नब गायक सन्तोष लिम्बुको आवाजमा पहिलो सांगीतिक कोशेली गीत बजारमा ल्याएका छन् ।

उक्त ” तिम्रो याद ” बोलको गीतमा नब गायक सन्तोष लिम्बुको स्वर , प्रबिन साम्पाङ राइको शब्द तथा संगीत , मिनोज राना मगरको निर्देशन , दिपक परियारको छायांकन रहेको उक्त भिडियोलाई रमेश बि.क रसाइलीले सम्पादन गरेका छन् । यो गीतलाई झल्को प्राइभेट डिजिटलले बजारमा ल्याएको उक्त गितमा याम लिम्बु गणेश आले मगर मिनुज राना मगरको अभिनय रहेको छ ।

सन्तोष लिम्बुको दोस्रो प्रस्तुति ,गित फुलको थुङ्गा आउँदै छिट्टै नै फुल थुग्गा बोलको गित बजारमा आउने तयारीमा रहेको छ । पुर्वेली भाकामा सजिएको मारुनि गितलाई मैलिकता थप्ने काम गरेको उनले बताएका छन ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

https://youtu.be/IB69KT530oM


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !