७ बैशाख २०८१, शुक्रबार

मिस्टर एण्ड मिस फ्रेसर अथर्ब निमु र राजलाई


Mr. and Miss Fresher Atharva मिस्टर एण्ड मिस फ्रेसर अथर्ब

१ माघ, काठमाण्डौ । अथर्ब बिजनेस कलेजको सहयोगमा अथर्ब ईस्टुडेन्ट काउन्सिलको आयोजनामा मिस्टर एण्ड मिस फ्रेसर अथर्ब सम्पन्न भएको छ । अरु प्रतिस्पर्धीलाई पछाडि पारेर मिस्टर फ्रेसर अथर्ब राज खड्केले जिते भने मिस फ्रेसर अथर्ब निमु शेर्पाले जितिन् ।

प्रतियोगितामा मोडल केशब गाैतमले कोरियोग्राफी गरेका थिए । व्यवस्थापनमा भने केशब गाैतमसंगै सुप्रिया बगाले र जयादित्यले मुख्य भुमिका दिए । त्यस्तै प्रतियोगितामा बेस्ट डेर्सको उपाधि केटातर्फ मिनेस गुरुङले र केटीतर्फ सर्मिला गुरुङले जिते भने मिस्टर एण्ड मिस ट्यालेट अचुत रायमाझी र समिक्क्षा मल्लको भयो भने मिस्टर एण्ड मिस प्रसनालिटी अनमोल लामा र अनुस्का तामाङ्ले जिते।

Mr. and Miss Fresher Atharva


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !