१३ बैशाख २०८१, बिहिबार

प्रथम मिस उपाधि शाहलाई


pratham mis isha shaha

२८ पुस, गोरखा । प्रथम मिस गोरखाको उपाधि इशा शाहले जितेकी छन् । १९ जना प्रतिष्पर्धीलाई पछि पार्दै शाहले उपाधि हात पारेकी हुन् । गोरखा नगरपालिका स्वाँराकी २१ वर्षीया शाहलाइ सौन्दर्य कला व्यवसायी संघकी केन्द्रीय अध्यक्ष कमला श्रेष्ठले मिस गोरखाको ताज पहिर्याइन् ।

शाहले एक लाख बरावरको पुरस्कारसँगै विभिन्न गिफ्ट ह्याम्पर जितेकी छन् । त्यस्तै एयर होस्टेज पढ्नका लागि छात्रवृत्ति पनि प्रदान गरिएको मिस गोरखाको आयोजक तथा सौन्दर्य कला व्यवसायी संघ गोरखाकी अध्यक्ष सुकु श्रेष्ठले जानकारी दिइन् ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !