कला-साहित्य

  • ‘मिस एअर होस्टेस २०१७’ को ताज रीवा लिम्बूलाई

    असोज ३, काठमाडौँ |  ‘मिस एअर होस्टेज–२०१७ ‘ को ताज धरानकी १९ वर्षीया रीवा लिम्बूले पहिरिएकी छन्। सिजन मिडियाद्वारा आयोजित ‘मिस एअर होस्टेस’को चौथो संस्करणमा आफ्ना ३४ प्रतिस्पर्धीलाई पछि पार्दै लिम्बूले उपाधि चुमेकी हुन्। विजेता लिम्बूले २५ हजार रुपैयाँ र वसुन्धरास्थित साउथ वेष्टर्न कलेजमा उच्च शिक्षा अध्ययनका लागि एक लाख बराबरको छात्रवृत्ति तथा एभियशन म्युजियममा रोजगारीको अवसर […]

  • वाङ्मय शताब्दी पुरुष जोशी राष्ट्रको अमूल्य र साझा नीधि : राष्ट्रपति भण्डारी

    भदौ ३०, काठमाडौँ । वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको राष्ट्रपति विद्यादेवी भण्डारीले बताएकी छन् । राष्ट्रिय सभा गृहमा आयोजित अभिनन्दन समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जोशी राष्ट्रको अमूल्य र साझा नीधि भएको बताउँदै सम्मानित जोशी जीवित ज्ञानकोष भएको बताएकी हुन् । जोशीलाई राज्यले वाङ्मय शताब्दी पुरुषको उपाधिले विभूषित गरेकोप्रति […]

  • मानवताकाे खाेजी

    मानवताकाे खाेजी

    हाे , म त्यहि भिडमा थिएँ जहाँ, बेसुरका गीतहरू गुन्जीरहेका थिए जहाँ, बेतालका मादल बजिरहेका थिए जहाँ, मानिस कछुवा जस्तै घिस्रिरहेका थिए जहाँ, चेलीहरू अाफ्नै इज्जत बेच्न भाैतारिरहेका थिए जहाँ, सहारा गुमाएका र गुमाइएका मानिसहरू थिए अनि म, त्याे भिडमा अन्जान बनी सधैंजसाे साेचिरहेकाे हुन्छु अमुल्य ती अाँशुकाे मुल किन सस्तैमा सुकिरहेकाे छ?? अमुल्य त्याे […]

  • इन्द्रजात्रा पर्व आज मनाइदै

    भाद्र २०, काठमाडौँ । उपत्यकामा ऐतिहासिक इन्द्रजात्रा पर्व आज मनाइँदै छ ।विशेषगरी उपत्यकाका नेवार समुदायले वर्षा र सहकालका देवता इन्द्रको पूजा–आराधना गरी यो पर्व मनाउने गर्दछन् । यसै क्रममा कुमारी, गणेश र भैरवको रथ पनि तान्ने गरिन्छ । रथ तान्नुअघि बसन्तपुरमा आयोजित विशेष कार्यक्रममा राष्ट्रप्रमुखबाट जिवित देवी कुमारी, गणेश र भैरवको दर्शन गर्ने परम्परा रहेको […]

  • ए मेरो हजुर -२ को आक्रमक व्यापार 

    भाद्र १९ , काठमाडौँ | आफू निर्देशित पहिलो फिल्म ‘ए मेरो हजुर–२’ले आक्रामक व्यापार गरेकोमा झरना थापा पुलकित भएकी छिन् । शुक्रबारदेखि राजधानी र मोफसलका झन्डै ६ दर्जन हलमा एकसाथ प्रदर्शनरत फिल्मले बिहीबार राति सम्पन्न प्रिमियर सोबाटै उत्साहजनक प्रतिक्रिया पाएको थियो । ‘प्रिमियरमा फिल्मकर्मी, सञ्चारकर्मी र आफन्तबाट उत्साहजनक प्रतिक्रिया पाएँ । तर, पनि दर्शकले कस्तो […]

  • कपिल शर्मा सो बन्द हुन सक्ने

    भाद्र १७ | सोनी च्यानलले कपिल शर्माको शो ‘द कपिल शर्मा शो’ बन्द गर्ने निर्णय लिएको छ । सोनी च्यानलले कपिलको स्वास्थ्यलाई मध्यनजर गर्दै यस्तो निर्णय लिएको बताईएको छ । खासमा केही समय अघि देखि नै कपिलले स्वास्थ्य ठीक नभएका कारण उनले शोको छायाकंनमा निरन्तरता दिन सकेका थिएनन् । यस कारण च्यानलले कपिलको शोका केही […]

  • प्रिय झरी

    प्रिय झरी

    अँध्यारो बनाई सारा संसार मुहार फेरि आयौ तिमी अबोध बालकले बजाएका बाजा जस्तै सुख र दुखको समिस्श्रण बाँकी वरिपरिको वातावरणलाई श्रङ्गार गर्न तिम्रो पर्खाईमा बसिरहेका ती आाशावादी बोटबिरूवाहरू अनि ती पौरखी किसानहरूलाई फेरि नयाँ जीवन दिन्छौ होला तिमीले तर बाचा तिमीले गर्नैपर्छ किनकि मलाई डर छ कतै तिम्ले आफ्ना भयानक रूप देखाउछौ अनि परार साल […]

  • चेतनाको वीजारोपण गरौँ

    चेतनाको वीजारोपण गरौँ

    त्यो चन्द्रमाको कस्तो अति शान्त ज्योति ! त्यो सूर्यले जगमग बनि फाल्छ मोति !!१ त्यो हिमाल सुन्दर छ यो जगतै भरिको ! यी नदिहरुमा पनि त कति छ जगमग ज्योति !!२ यो देश हाम्रो हो है पुर्खाको पनि नासो ! जन्म भूमिलाई नथापौँ है छिमेकमा पासो !!३ कति वीर जन्मे यो भूमि लाई जोगाउन् ! […]

  • sudarshan

    देशले जबानि पाउला कि, बुढाहरुले जबान देश चलाउलान्?

    संबिधानको के होला? संबिधान! सहमति! संघियता! नेताका कुरा जनताको भाब, खै कसरी हुन्छ होला पुरा? हिमालले, पहाडले, तराईले, नमिलेको होर?! छुटाऊने कुरा के हो? कुन हास्न सक्छ एउटा रोहेर? धर्म, भासा, जातभात, सब मान्छेलेनै बनाएको होइन र? हाम्रो पहिचान के मा छ? जुट्नुमा छ कि फुट्नुमा! पहिचान दिनेत उसको हो देश, अनि उसको हो नि […]

  • kawitaa

    एउटा घर चाहियो

    काठमाडौँ घर भा’को मान्छे ठुलो हुन्छ डेरावाला त भुसाना हुन् उ चै हात्ती हुन्छ l जसो तसो चार दिवार भित्ता ठड्याईदियो लौन भगवान मलाई पनि एउटा घर चाहियो ll बर्षे पिच्छे भाडा बढ्छ कोठा बढ्ने हैन जति पैसा थपे पनि तिनलाई छैन छैन l बर्ष दिनमा एकपटक मिठो बोलि बोल्यो लौन भगवान मलाई पनि एउटा […]

  • ramesh-sapkota

    गजल

    झुल्क युवा डुबेको घाम खोज्ने होइन जाग युवा सत्ययुगको राम खोज्ने होइन पसिना बगाएर श्रम बेच्ने युवाहरुले सृजना गर आफैं काम खोज्ने होइन आफ्नै देशमा आफैंले कठोर श्रम गरेर विनाकाम नेपालमा ठाम खोज्ने होइन इतिहासमा नाम कोर्न पलायन भएर स्वाभिमानलाई बेचेर नाम खोज्ने होइन ।।

  • sudarshan

    क्रान्तिको लागि भुमिगत हुँदै नदिहर

    एउटा एस्तो कल्पना। अजब को कुरा अब साकार हुँदै छ। हिमाल देखि पहाड , पहाड देखि तराइ सम्म। मेची देखि महाकाली एक नासले फैलिरहेको छ। मन्छेहरु चकित हुँदै छ्न। नेपालमा फेरि क्रान्ति हुँदै छ। हो अब ठुलै क्रान्ति होला जस्तो छ। बर्सौ देखि चुपचाप हिउँदको खडेरी र बर्खाको बडि सहेर बसेका कयन नदि हरु अब […]

  • आबारा पुँजिबाद

    ओई आबारा तेरो गतिमा यो द्रुतता किन ? नमान यो झुटलाई- कि त कुनै मायाबी शक्तिले मन्त्रोच्चारण गरी छोडिएको राजसुय यज्ञको अबिजित घोडा होस। तँ त शब्दमाथी शब्द थुपार्दै शक्तिकालागी क्रय बिक्रयको आदिम बार्टर भत्काउदै बिचमा उठेका केहि समाजबादी डक्ट्रईन माथी धुलो छर्कदै हजारौ कबिला र जनपथको रगतले भिजेको एक क्रुर औपनिबेशिक बर्तमान मात्र होस […]

  • tribendra

    चुनाब

    निर्वाचनको गीत गाउँदै बोक्न थाल्यौ झोला गरीबलाइ नोट बाँडी भोट माग्ने होला। देश बिकास गर्छु भन्ने खोक्रो नारा बोकी आफ्नै कुर्सी मिलाउनलाइ चुनाब गर्ने होकि ? अहिले सम्म बिर्सिएका थियौ तिमीले बाटो फेरि अब दाजुभाइमा आउने होला फाटो। हामी जनता कति रुनु देशको हालत देखी आफ्नै कुर्सी मिलाउनलाइ चुनाब गर्ने होकि ? चुनाब खर्च कति […]

  • gazzal

    गजल

    मनका कुरा तिमी सँग गर्न भनी आको थिएँ उदास मनमा उषा किरण छर्न भनी आको थिएँ। रंग कुची हातमा बोकि तिमिलाइ पछ्याउँदै विचित्रको तिम्रो चित्र कोर्न भनी आको थिएँ। वेमौसमको खेती रहेछ जहिले पनि हुने त्यही खेती पिरतीको गर्न भनी आको थिएँ। प्रेमको सागर एक्लै तर्दा गार्हो हुन्छ अरे त्यही सागर हात समाइ तर्न भनी […]