हाम्रो बारेमा

मल्टीभर्श फाउण्डेशन प्रा.लिद्वारा संचालित अनलाइन पत्रिका नेपालपत्र डट कम मार्फत राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक, साहित्य, खेलकुद, स्वास्थ्य, बिज्ञान तथा प्रविधि लगायत सबै क्षेत्रका निष्पक्ष समाचारहरु र लेखहरु समावेश गर्दै आइरहेका छौ । ‘नेपालपत्र’ राष्ट्र, राष्ट्रियता, लोकतन्त्र र आम जनताको पक्षधर समाचार पोर्टलका रुपमा रहदै आइरहेको छ ।

नेपालको सार्वभौमिकता, भौगोलिक अखण्डता र स्वाभिमानको रक्षा गर्दै व्यक्तिगत स्वार्थभन्दा माथि उठेर देशको उन्नति र समृद्धिका लागि सधै प्रयत्नरत रहनेछौं । नेपाली जनताका नैसर्गिक अधिकार रक्षाका लागि सत्य र तथ्यमा आधारित पत्रकारिताका क्रममा कसैसँग पनि सम्झौता गर्दैनौं ।

हाम्रो टिम

प्रधान सम्पादक

गोपाल भण्डारी

सम्पादक

सरोज रिजाल

प्रदेश १ प्रमुख 

अर्जुन भण्डारी

प्रदेश २ प्रमुख 

त्रिवेन्द्र तिम्सिना 

प्रदेश ३ प्रमुख 

उपेन्द्र ढकाल

प्रदेश ४ प्रमुख 

अरुण देवकोटा

प्रदेश ५ प्रमुख 

कमल शर्मा 

प्रदेश ६ प्रमुख 

राम ठकुरी

प्रदेश ७ प्रमुख 

मनोज ढकाल 

संवाददाता

राम मगर

फूलमाया पुरी